२९ मंसिर २०८२, सोमबार
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्दै

११ ,मङ्सिर ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै

केपी ओली टी-२० क्रिकेट प्रतियोगितामा आर्मीको विजयी सुरुवात

काठमाडौं। केपी ओली टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले सोमबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको निलो टिममाथि ११० रनको जित निकालेको हो। समूह ‘डी’

आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

काठमाडौं। काठमाडौंको गौशालाबाट धर्मगुरु भनिने आचार्य श्रीनिवासलाई पक्राउ परेका छन् । दुर्गा प्रसाईँ पक्षले सोमबार गौशाला क्षेत्रमा प्रदर्शन गरेका थिए भने सो प्रदर्शनमा आचार्य श्रीनिवासले पनि बोलेका थिए । उक्त प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरुद्ध

जाजरकोटको थाप्लेबाट अस्थायी टहरा निर्माण सुरु

जाजकोट। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीकोतर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको सुरुआत गरेका छन् । भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीको अस्थायी संरचनाको कामबाट अभियानको सुरुआत गरिएको हो । भूकम्प पीडितका कम्तीमा

कोशी प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल सुरु

विराटनगर। कोशी प्रदेश प्रदेशसभामा आजदेखि ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

हिमालय रोडिज सिजन ५ ले सोमबार राति नयाँ विजेता पाउने

काठमाडौं। हिमालय रोडिज सिजन ५ ले सोमबार राति नयाँ विजेता पाउनेछ । उपाधिका लागि विश्व मगर र सञ्जीप राई भिड्दैछन् भने दुवै प्रतिस्पर्धी ग्याङ लिडर लाउरेको टिमका भएकाले, जसले जिते पनि उनको दुवै हातमा लड्डु

वर्तमान सरकार विघटन गर्नुपर्छ : प्रभु साह

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् । मुलुकलाई सङ्कटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही

इटहरी उपमहानगरले थप्यो ३० नगर प्रहरी

इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० नगर प्रहरी थपेको छ । त्यस्तै, दुईजना सई, चारजना हवल्दार र २४ जना जवान थपिएका हुन् भने उनीहरू डेढमहिने तालिमपछि कार्यक्षेत्रमा खटिने उपमहानगरले जनाएको छ । यसअघि, इटहरीमा १५ जना

आज शेयर बजार ११ अङ्कले घट्यो

काठमाडौं। हिजो आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज सोमवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.२७ अङ्कले घटेर एक हजार आठ सय ९६.६७ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक

पनौती आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने

धुलिखेल,काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौतीमा घुम्न आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने भएका छन् । यहाँको महत्त्व, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पक्षलाई चिनाउनका लागि पर्यटकलाई सहयोग गर्ने उद्देश्यले सिटी गाइडको व्यवस्था गर्न पनौती पर्यटन विकास केन्द्रले आवश्यक