८ पुष २०८१, सोमबार
राजनीतिमा ट्विस्ट : राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौ :राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने भएको छ। पदाधिकारी बैठकमा यसबारे छलफल भएको एक पदाधिकारीले जानकारी दिए। माओवादीले उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गरेको

कांग्रेसबाट राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार पन्त कि गुरुङ ?

काठमाडौ : कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई  राष्ट्रिय सभाको उपाध्यक्षको बनाउने तयारी गरेको छ । यसबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। स्रोतका अनुसार यी दुई नामबारे छलफल भइरहेको छ। राष्ट्रियसभा उपाध्यक्षका

रविले चुनाव जितेको क्षेत्रमा आफूलाई सांसद कायम गराउन माग राख्दै आयोग जाँदै पुर्वमन्त्री श्रेष्ठ

काठमाडौ : चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले चितवन २ मा आफूलाई निर्वाचित गर्न निवेदन दिने भएका छन् । उनले आज ११.३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्न लागेका हुन् ।

राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज

काठमाडौ : राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुने भएको छ। संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताकोसमय तोकिएको छ । त्यस्तै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ

सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयका विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । गृह मन्त्रालय छाडेर भौतिक मन्त्रालय लिने/नलिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो । प्रमुख सचेतक सन्तोष परियार का अनुसार ११ बजे

कांग्रेसको पदाधिकारी बैठक सुरु

काठमाडौ : कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो । पदाधिकारी बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको विषयमा छलफल हुन लागेको हो ।

पहिलो गभर्नर जबराको निधन 

काठमाडौ : नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर एवं पूर्व अर्थ सचिव आदरणीय व्यक्तित्व हिमालय शम्शेर जबराको निधन भएको झ। जबराको ९५ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ

बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण

बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । यस्ता कार्यक्रम १९ वटै

दाताको भरमा महाकाली गुरुकुल

भीमदत्त नगरपालिका–८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । सहरी विकास कार्यालय धनगढीको लगानीमा दुईवटा छात्रावास भवन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरको लगानीमा

ज्येष्ठ नागरिकलाई सम्मान

धुलिखेल नगरपालिका–९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ । वडा कार्यालयद्वारा शनिबार काभ्रेभञ्ज्याङमा आयोजित कार्यक्रममा सामाजिक सेवाका अग्रज तथा ज्येष्ठ नागरिकलाई सम्मान