८ पुष २०८१, सोमबार
तेह्रथुममा भएको आगलागीमा १४ घर नष्ट

तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ

सरकारबाट बाहिरियो राप्रपा

काठमाडौ : राप्रपाको सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय लिएको हो ।

पौडेल ८ दलिय गठबन्धनका तर्फबाट उमेदवार,२ बजे मनोनयन

काठमाडौ : कांग्रेस कार्यसम्पादनकाे बैठकले राष्ट्रपतिकाे उमेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेल ज्युलाई बनाउने निर्णय गरेकाे छ । ८ दलिय गठबन्धनका तर्फबाट उमेदवार बन्नुहुनेछ । मनाेनयन दिउसाे २ वजेपछि । गठबन्धनका सवै नेताहरू पाैने १

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौ : कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।कांग्रेसलाइ राष्ट्रपतिमा समर्थन गर्न सात दलबीच समझदारी बनेको छ।

सानेपामा खुसियाली

काठमाडौ : कांग्रेस कार्यसम्पादन बैठक सुरू भएको  छ ।  बैठकसँगै  राष्ट्रपति उमेदवारको निर्णय गर्दै छ  । सानेपामा जारी बैठकमा उत्साहित रुपमा नेता कार्यकताहरु पार्टी कार्यालय पुगेका छन् ।राषट्रपति कांग्रेसले पाउने भएपछि नेता कार्यकताहरुमा खुसियाली छाएको

उत्साहित कांग्रेस: बैठक जारी,रामचन्द्र पौडेललाई राष्ट्रपति प्रश्ताव गर्दै

काठमाडौ : सत्ता साझेदार माओवादी केन्द्रलगायत ७ दलले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत दिने निर्णय गरेपछि उत्साहित कांग्रेसले आज उम्मेदवार चयन गर्दै छ। त्यसका लागि उसले अहिले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकले

राष्ट्रपति निर्वाचन: आज मनोनयन

काठमाडौ : नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ। त्यसका लागि आज दलहरूले आआफ्ना उम्मेदवारी दर्ता गराउँदै छन्। राष्ट्रपति निर्वाचनअन्तर्गत नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आज

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने आठ दलको निर्णय ः व्युँतियो पुरानै गठबन्धन

काठमाडौंः प्रतिनिधिसभामा रहेका आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा चलेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए

मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति

मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ । खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ ।

छ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

छ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी) लगाइने भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरेको हो । अस्पतालका