© 2024
बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा आजबाट प्रथम बडीमालिका कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । बडीमालिका सामुदायिक विकास समाज बाजुराको आयोजनामा प्रथम बडीमालिका महोत्सव सुरु भएको हो । उक्त महोत्वसको आइतवार एक औपचारिक कार्यक्रमविच
बाजुरा: बाजुराको बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्। प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई आज नेपाली नागरिकता प्रदान गरेका हुन। उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी जटिलताका कारण
बाजुराः बाजुरामा फलाम खानीको प्रारम्भीक अध्ययन गरिएको छ। जिल्लाको गौमुल गाउँपालिकाका विभिन्न स्थानमा नेपाल सरकारको खानी तथा भूगर्भ विभागको जियोलोजिष्ट टोलीले फलाम खानीको प्रारम्भीक अध्ययन गरेको हो। टोलीले सम्भावित स्थानमै पुगेर प्रारम्भीक अध्ययन सम्पन्न गरेको छ।
बाजुरा: सञ्चार कर्ममा रहेका पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि कालोपट्टीसहित विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघ बाजुराको आव्हानमा आइतवार जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुको सहभागीतामा निधार र हातमा कालोपट्टी बाँधेर विरोध गरिएको
बाजुरा: समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा
बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले यहीँ चैत्र १८ गते जिल्ला स्तरीय बृहत् जनजागरण भेला आयोजना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै आयोजना गर्ने भनिएको छ । पार्टी केन्द्रको सर्कुलर र निर्णय अनुसार
बाजुरा ः मोटरसाइकल दुर्घटनामा परेर एक युवक गम्भीर घाइते भएका छन् । बुढीगंगा नगरपालिका-९ जुवापानी स्थायी घर भएका अन्दाजी २२ वर्षीय मोटरसाइकल चालक राजेन्द्र सिंह रहेका छन् । सदरमुकाम मार्तडीबाट बुढीगंगा नगरपालिकातर्फ जादैं गर्दा वीरेखोला नजिक सुदूरपश्चिम
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पारस बहादुर शाहीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो
गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् । ‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ
बाजुरामा यस वर्षको चैत्र ७ गतेबाट सञ्चालन हुने माद्यमिक शिक्षा परिक्षा एसईईमा करिव ३ हजार बढी परिक्षार्थी सहभागि हुने भएका छन् । जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक र संस्थागत ६७ विद्यालयका नियमित र ग्रेडवृद्धि