© 2024
आगामी मङ्सिर १६ गते बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका लगायत देशभरका रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्मको निवेदन आव्हान भएकोमा २५ दल दर्ता
बाजुरा: बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरस्वती टोलले दशैको शुभकामना आदान प्रदानसंगै वडाका १८ जना बिपन्न तथा गरिवपरिवारलाई खाध्यान्न सहयोग गरेको छ । दशैको बेला बिपन्नको घरमा दशै मनाउन सहयोग होस भन्ने उदेस्यका
बाजुरा– दशै तिहार लगायतका पर्बको अवसरमा जिल्लाको शान्ति सुरक्षामा खलल नपुर्याउन जिल्ला प्रशासन कार्यालय बाजुराले अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले सार्बजनिक सुचान जारी गर्दै जिल्लाबासी सम्पुर्णले शान्ती अमनचयन तथा सुरक्षामा खलल् पुर्याउने कार्य
बाजुरा : खप्तड छेडेदह गाउँपालिकाले पारित गरेको बजेट विरुद्ध नेपाली काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । बजेट संसोधन र परिमार्जनको माग सहीत नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिले आन्दोलन थालेको छ । करिब ४ करोड
काठमाडौं : महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिनुभयो । ‘उच्च
बाजुरा : नेकपा एमाले बाजुराले गाउँमा सहकार्य र सद्भाव बाँड्न घर फर्किएकाहरुलाई दशैंतिहार बिशेष सन्देश दिएको छ । दशैं तिहार बिशेष शुभकामना आदान प्रदान कार्यक्रम मार्फत एमाले बाजुराले गाउँमा शान्ति, सद्भाव र सहकार्यको वातावरण निर्माणका लागि
बाजुरा-- दशै तिहार जस्ता पर्वमा हुने घटना हुन नदिन सर्बदलिय सर्बपक्षिय सहमती जनाएका छन । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा बसेको दशै तिहार लक्षित बैठकमा यस्ता घटना हुन नदिन सबैले साझा सहमिती गरेका हुन ।
बाजुरा-- गैर सरकारी संस्था महासंघ बाजुराले बिजयादशै तथा दिपावली र छटपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम मार्तडी एक औपचारीक रुपमा संचाल गरि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।