© 2024
बाजुरा १० साउन —असार मसान्त सकिएसंगै बाजुराका अधिकांश सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु बिदा गोष्ठीमा बिदामा जाँदा निमित्त र कार्यालय सहयोगीका भरमा कार्यालय संचालनमा रहेका छन् । बाजुराका सरकारी कार्यालयमै दरबन्दी अनुसारका कर्मचारी नभएको पाइएको
बाजुरा– बाजुरामा कृषि हाटबजारका लागि संरचनाहरु बनेका छन् । जिल्ला सदरमुकाम मार्तडीमा कृषि हाटबजारका लागि एक भवन बडिमालिका नगरपालिका र तीनवटा सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय डोटीको लगानीमा संरचना निर्माण गरिएका हुन् । बडिमालिका नगरपालिका र
बाजुरा जिल्ला यस बर्ष समयमै रोपाई सकिएको छ । जिल्लामा जेठको अन्तिम सातादेखि सुरु भएर साउनको पहिलो सातासम्म रोपाई सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाभर ७ हजार ३ सय ३ हेक्टर
काठमाडौं-- कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई
काठमाडौं-- विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो बिहिबार सारथी मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो। अमरदीप बीसीको शब्द रचना र संगीत
काठमाडौं – नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको युगल स्वरमा रहेको लोक शैलीको 'चट्ट रुमालमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यादब लम्सालको शब्दमा रहेको यस गीतलाई अर्जुन पोखरेलको संगीत रहेको छ। गीतमा
काठमाडौं – गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्यूजिक भिडियो 'मायालु' सार्वजनिक गरेका छन्। 'मायालु' गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ, जसमा गायन र संगीत एआईबाट तयार गरिएको हो। तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम
बाजुरा– २०७६ साल कात्तिक १९ गते बाजुराको सदरमुकाम मार्तडीमा स्थानियले एक ठेकेदारलाइ सम्मान गरेका थिए । राम्रो काम गरेको भन्दै प्रमुख अतिथि उपप्रमुख कबिता बिष्टलाइ बनाएर मार्तडीका स्थानियले किरातेश्वर कन्ट्रक्सन एण्ड डिलिन कम्पनीका ठेकेदार भुवन
बाजुरा-- जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका बिभिन्न ठाउमा आफै उम्रीएकाे जंगली गाजा फडानी गरेकाे छ । साेमबार दिउसाे जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चाैकीबाट खटीएकाे टाेलीले गाँजा फडानी गरेकाे हाे । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत
काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो