© 2024
काठमाडौ। संवैधानिक परिषदको बैठक आज बस्दैछ । परिषदका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे बस्नेगरी बैठक बोलाएका छन्।आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल गर्ने बताइएको छ
काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै,
काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको बताएको छ । आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान
आज मिति २०८० साल चैत्र १८ गते आइतवार ( MAR 31, 2024) चैत्र कृष्णपक्ष पञ्चमी १७:५० बजेसम्म त्यसपछी षष्ठी मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले
काठमाडाैं ।आज विहान त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु हुने ५ जना नै एकै परिवारको रहेको पाइएको छ। बेपत्ता रहेका १८ वर्षीय दिवस रोकायाको बुबा शंकर रोकायाको निधन भएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर उनिहरू घर फर्कदै
चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्यांकन गर्नुपर्ने बेला भएको बताउनुभएको छ । तनहुँ र चितवन जोड्ने
काठमाडौं । सरकारको डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यु-टावर निर्माण भएको छ । झापा दमकस्थित दापगाछीमा व्यावसायिक भ्यु-टावर बनाउने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार २०७६ मा शिलान्यास गरेका थिए । चिनियाँ कम्पनी
काठमाडौँ । जनबाद्यो (सेतो मच्छिन्द्रनाथ) को रथ यात्रासँग सम्बन्धित (रथ निर्माणदेखि रथयात्रासम्म) संस्कार, संस्कृति, रथयात्रा सञ्चालन गर्ने पद्धति समेटेर तयार पारिएको पुस्तकको मस्यौदामाथि छलफल भएको छ । मस्यौदामा उल्लेख गरिएका विषयको सम्बन्धित व्यक्ति, गुठी तथा
काठमाडौँ । पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । शुक्रबार महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर