© 2024
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे चार जना पूर्वउपकुलपतिहरूले आफ्ना भनाइ राखेका छन्। शुक्रबार पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनजंग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना भनाइ राखेका हुन्। उनीहरूले त्रिभुवन विश्वविद्यालयमा
काठमाडाैं । नेपालमा मुस्लिम महिला तबस्मुन सिद्दिकीले नेपाल संस्कृत विश्वविद्यालयबाट पिएचडी गरेकी छिन् । उनी यससँगै संस्कृतमा पिएचडी गर्ने पहिलाे मुस्लिम महिला हुन् । नेपालगञ्ज घर भएकी तबस्सुम सिद्धिकीले नेपालमा संस्कृतमा पहिलो पटक पिएचडी गरेकी
काठमाडाैं । भ्यालेन्टाइनमा चुराेटकाे लत छाड्न चाहनुहुन्छ? त्यसाे भए डाक्टर ओम मुर्ती अनिलकाे एउटा अफर मान्नुस । उनले याे गुगल फर्म भरेर भेट्न मिल्ने व्यवस्था गरेका छन् । यसका लागि बसुन्धरामा बिशेष कार्यक्रममा गरी आफ्नो
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन समारोहमा पारसले मैत्रीपूर्ण खेलमा टी-२० विश्वकप
काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताएका छन् । अध्यागमन विभागद्वारा आज यहाँ आयोजित ‘ई–भिसा, कार्यालय स्वचालन र अनलाइन भुक्तानीको
काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताएका छन्। उक्त अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो । संसदमा रहेका
काठमाडौं। घुस रकमसहित रङ्गेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रवार मेहतालाई दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेज नारायणसिंह राई र मुरारीबाबु
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताएका छन् । शुक्रवार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले उदारताकासाथ श्रोत र साधनलाई मध्यनजर
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौंको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले देशको राजधानी भएकाले यहाँ राम्रो काम गर्नुपर्ने बताएका छन्।
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताएकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले