२६ बैशाख २०८३, शनिबार
यातायात व्यवसायीद्वारा भवितव्य दुर्घटना राहत कोष स्थापना गर्न माग

काठमाडौं। देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ । उक्त महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा

पोछा लगाँउदै गरेका पर्यटन मन्त्री किराँतीकाे भिडियाे भाइरल ! (भिडियाेसहित)

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् । सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ । सधैंझैं निलो रंगको सुट

जनक शिक्षा सामग्री केन्द्रले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । उक्त केन्द्रले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको

छ महिनामा साढे चार करोड माछाका भुरा वितरण

हेटौँडा।  बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चा.लु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ । उक्त केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा,

रोकिएन सडक दुर्घटनाः तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

भैरहवा,रुपन्देही। फागुन लागेकै दिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए भने उक्त जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको

निःशुल्क स्वास्थ्य उपचार सेवा कसरी लिने ?

काठमाडौँ । लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएको अनलाइन प्रणाली http://freehealth.kathmandu.gov.np/ मा ४१ वटा अस्पताल आवद्ध भएका छन् । ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने

स्वास्थ्य संस्थाजन्य फोहोरलाई निर्मलीकरण गरेपछि फेरि बर्गीकरण आवश्यक

काठमाडौँ । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले बताउनुभएको छ । स्वास्थ्य संस्थाहरुबाट उत्पादन भएको फोहोर व्यवस्थापनको अनुगमनबाट देखिएको अवस्थाका

खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौ बनाउने बाटोमा छौ

-बालेन्द्र शाह, (नगर प्रमुख काठमाण्डौ महानगर ) विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन् । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी

रुसले क्यान्सरको भ्याक्सिन छिटै सार्वजनिक गर्ने

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । सो परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई रहेको छ । सरकारी टेलिभिजनमा गरेको

अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

भरतपुर। चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिएका छन् । उनले भने, ‘नेपालमा वर्षेनी करिब