२७ बैशाख २०८३, आईतवार
तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । त्यस्तै, डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज

आज मिति २०८० साल फागुन ६ गते आइतवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल फागुन ६ गते आइतवार ( FEB 18, 2024) माघ शुक्लपक्ष नवमी १२:२२ बजेसम्म त्यसपछी दशमी मेष – बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ। सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग

डा. सुनिल शर्माले गठवन्धन ताेड्ने प्रस्ताव महासमितिमा लैजाने (प्रस्तावसहित)

कठमाडाैं । डा. सुनिल शर्माले ल्याए काँग्रेस रुपान्तरणकाे प्रस्ताव गरेका छन । उनले अप्राकृतिक गठवन्धन भएकाे भन्दै ताेड्ने प्रस्ताव महासमितिमा लैजाने तयारी गरेका हुन । यस्ताे छ शर्माकाे प्रस्ताव [pdf-embedder url="https://bajurasandesh.com/wp-content/uploads/2024/02/NC_conception-of-Sunil-k-Sharma.pdf" title="NC_conception of Sunil k

ठमेलमा चीनकाे झल्काे (फाेटाे फिचर)

काठमाडाैं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा चिनियाँ नयाँ वर्ष मनाइयाे । नयाँ वर्षलाई स्वागत गर्दै धुमधामका साथ ठमेललाइ झकिझकाउ बनाइएकाे छ । नयाँ वर्षलाई सकिएपछि पनि सजावटले भने चीनकाे झल्काे दिने गरेकाे छ ।

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ

बालकुमारी घटना: मुख्य जिम्मेवार मन्त्री ज्वाला, के छ प्रतिवेदनमा?

काठमाडौँ । ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालिएको छ । आयोगले शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ

भृकुटिमण्डपमा ओपन क्यानभास (फाेटाे फिचर)

काठमाडाैं । भृकुटिमण्डपकमा सिफ्ट द पावर नामक चित्रकला प्रदर्शनी भइरहेकाे छ । ओपन क्यानभासका रूपमा सहभागी हुन चाहनेले अधिकार झल्काउने तस्विर बनाउन सक्नेछन ।

क्यानभासमा रंग लगाएर राष्ट्रपतिले उद्घाटन गरे ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजित‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’को अवलोक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरुको प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति