२७ बैशाख २०८३, आईतवार
गुल्मीमा मापदण्डविपरीत सञ्चालित दुई एग्रोभेट सेन्टर सिल

काठमाडौं। जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीमा यमविपरीत संचालनमा रहेका दुई एग्रोभेट पसललाई सिल गरेको छ । उक्त जिल्लाको सदरमुकाम तम्घासमा रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट पसललाई सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ

६३औँ वार्षिकोत्सवको अवसरमा राससका उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत

काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) ले ६३औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ । आज यहाँ आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी आठ जनालाई

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं। ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । उक्त परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा

कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा शङ्कर भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको एजेण्डामा पार्टी उभिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए । सांसद

सात महिनामा ३५ प्रतिशत राजस्व संकलन

बुटवल। भैरहवा भन्सार कार्यालयले ७ महिनामा लक्ष्यको ३५.६३ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस कार्यालयले ४५ अर्ब ५४ करोड १९ लाख २५ हजार राजस्व संकलन गरेको हो । भैरहवा

कालोपत्रे सडक खनेर अलपत्र छाड्ने ठेकेदारलाई १ लाख जरिबाना

काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ । त्यस्तै, वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले

नैनसिंह महरद्वारा १२६ पृष्ठको छुट्टै प्रतिवेदन तयार

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि छुट्टै प्रतिवेदन तयार गरेका छन् । सोमबारदेखि सुरु हुने महासमिति बैठकमा छलफल गराउने गरी आफूले प्रतिवेदन तयार गरेको महरले बताएका छन् । उनको प्रतिवेदन १२६

डिएसपी हुँ भन्दै गाडी चालकलाई अपशब्द प्रयोग गर्ने पक्राउ

काठमाडौं। निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं चुनदेवीका प्रवीण श्रेष्ठ प्रहरीले पक्राउ गरेको हो । उनले रातिको समयमा काठमाडौंको सार्वजनिक स्थानमा एक जना निजी गाडी चालकलाई अपशब्द प्रयोग

काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन

काठमाडौं। काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ । सो महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो । उक्त परियोजना अनुगमन, सुपरिवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी