३१ बैशाख २०८३, बिहीबार
परराष्ट्रमन्त्रीले भने – गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने कूटनीतिक प्रयास हो

२८ असार, काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउदले गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास भएको बताएका छन्। परराष्ट्रमन्त्री साउदले बिहीबार राष्ट्रिय सभामा उठेको प्रश्‍नको जवाफ दिँदै मन्त्री साउदले भने, 'गुण र

काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने

२८ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ । महानगर अन्तर्गतको शिक्षा

बाढीपीडित महिलाले हानिन् सांसदलाई थप्पड !

२८ असार, एजेन्सी । हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

२८ असार, कैलाली । टीकापुर । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

२८ असार, काठमाडाैँ । चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको

बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

२८ असार, काठमाडाैँ । बिहीबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। चाँदीको स्थिर रहेको छ। अघिल्लो दिन बुधवार १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले वृद्धि

३० गतेसम्मका लागि प्रधानमन्त्री प्रचण्डका राजनीतिक कार्यक्रम स्थगित

२८ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक कार्यक्रम स्थगित भएका छन् । आउँदो ३० गतेसम्मलाई  प्रधानमन्त्री प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाट स्थगित गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड अहिले श्रीमती सीता दाहालको

फ्रान्स र युएईको भ्रमणमा निस्कदै भारतीय प्रधानमन्त्री मोदी

२८ असार, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्नुहुने विदेश

अमेरिकी वार्षिक उपभोक्ता मुद्रास्फीति सन् २०२१ पछिको सबैभन्दा न्यून बिन्दुमा

२८ असार, एजेन्सी । संयुक्त राज्य अमेरिकाको वार्षिक उपभोक्ता मुद्रास्फीति जुनमा सन् २०२१ पछिको सबैभन्दा कम दरमा झरेको श्रम मन्त्रालयले बुधबार जनाएको छ । प्रमुख मुद्रास्फीति मापक, उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) गत महिना अघिल्लो वर्षको तुलनामा

पञ्जाबमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

२८ असार, एजेन्सी । पाकिस्तानको पञ्जाव राज्यमा एउटा तीन तले घरमा बुधबार आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहानै पञ्जाबको राजधानी शहर लाहोरमा आगलागी हुँदा परिवारका सबै सदस्य घरभित्र फसेका