८ पुष २०८१, सोमबार
नेपाल र युएई भिड्दै

काठमाडौ :  युएईमा जारी रहेको आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली युएईसँग प्रतिष्पर्धा गर्दैछ । यो सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिमसँग खेल्न लागेको हो । नेपाल र युएईबीचको

भक्तपुरका सडक निरीक्षणमा यातयामन्त्री श्रेष्ठ

काठमाडौ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज (बिहीवार) कमलविनायक–नगरकोट सडकको अनुगमन गर्दै हुनुहुन्छ । अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका

बिथाेलिएकाे राजनीति सहि ट्याकमा आयो : नेता सिंह

काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले बिथाेलिएकाे राजनीतिक बाताबरण सहि ट्याकमा आएकाे बताउनु भयकाेछ सिरहा काे कार्यक्रममा सभागि हुन जाने क्रममा आज धनुषा पाटि कार्यलयम संचार कर्मि हरु शीत कुरागर्दै उहाले उक्तकुरा बताउनु भयकाे

सुशासन प्रवद्र्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवद्र्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ । नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया पूरा गर्नुपर्दा भोग्नुपर्ने समस्या समाधानका लागि सूचना प्रविधिको अधिकतम प्रयोगलाई

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित

भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ । गत असार २७ गते राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच भूमिहीन सुकुम्बासीलाई जग्गा

वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ

म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको

स्ववियु निर्वाचनकाे तयारिका लागि ने.वि.संघले खटायाे केन्द्रीय प्रतिनिधि

काठमाडौ :अासन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनकाे तयारीका लागि र ने.वि.संघलाई विजय गराउन प्रचारप्रसारलाई समेत व्यापक रुपमा अगाडि बढाउन उपत्यकामा रहेका त्रिविका ३५ अांगिक क्याम्पसहरुमा ने.वि.संघले केन्द्रीय प्रतिनिधि खटाइएको छ । काठमाडौंमा वसेकाे ने.वि.संघका

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको औपचारिक निर्णय

काठमाडौंः नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिका लागि ८ दलका साझा उम्मेद्वार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा समसामयिक विषयमा

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताउनुभएको छ । आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री