© 2024
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गर्नुभएको छ । मन्त्रलयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि निर्देशन दिँदै मन्त्री किरातीले कोषको व्यवस्थपनका कारण लुम्बिनी बदनाम
१५ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्धाहरू सम्वोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ। आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा
रवि लामिछानेले प्रकृया पूरा गरेर नागरिकता लिएका छन । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता लिएका हुन् ।
माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस बाट कुनै पनि किसिमका आवश्यक कामकाजहरू गर्न नसकिने भएको छ। इन्टरनेटमा कुनै पनि किसिमका मोबाइल बैंकिंग, सामाजिक सञ्जाल वा ब्राउजरहरू चलेका
काठमाडौ : राप्रपा नेता विन्द्र मिश्रले संविधान अनुसार रवि लामिछाने अनागरिक र राज्यविहिन नहुने बताएका छन् । ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । "धेरैले रवि लामिछाने अनागरिक/राज्य विहिन भएको टिप्पणी गरेको देखियो। संविधानको पृष्ठ ४
काठमाडौ : अदालतले अनागरिक ठहर गरेपछि प्रकृया अनुसार नागरिकका प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । स्रोतका अनुसार उनी विहान ११ बजे जिल्ला प्रशासन कार्यालय जाँदैछन ।
काठमाडौ : कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गरेका छन् । आइतबार ट्वीट गर्दै उनले फागुन २८ भित्रै निर्वाचन सक्नेगरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् । उपसभापति
फुङ्लिङ, १५ माघ (रासस) ः समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लाग्नुभयो । उहाँले बसाइसराइ गर्नुभएको होइन । उहाँ हिउँ
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक
यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु