© 2024
गोदावरी ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीन र भारतसँग कुटनैतीक संवाद गरेर प्रयोगहिन जस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने धारणा राखेका छन् । उक्त पार्टीको जारी महासमिति बैठकमा समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको ९३
काठमाडौं। फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएको खबर बाहिरिएको छ । सन् २०१८ बाट फ्रान्सको पीएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका एम्बाप्पे आउँदो सिजनबाट स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भएको चर्चित
काठमाडौं। भारत सरकार र किसानबीच भएको वार्ता निस्कर्षबिहीन बनेको छ। भारत सरकारले दिएको प्रस्तावमा सहमति जुट्न नसकेपछि किसानहरूले आन्दोलन जारी राख्दै भोलि राजधानी दिल्लीका लागि अघि बढ्ने घोषणा गरेका छन्। पछिल्लो पटक १८ फेब्रुअरीमा किसानसँगको
फुङ्लिङ। पछिल्लो समयमा ताप्लेजुङमा धुपीपात सङ्कलन क्रमिक रुपमा घट्दै गएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार प्रत्येक वर्ष धुपीपात सङ्कलन घट्दै गएसँगै राजस्व समेत घट्दै गएको हो । त्यस्तै, चालु आर्थिक वर्षमा जिल्लाको राष्ट्रिय वनबाट
पाटन,ललितपुर। नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन्। ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको
काठमाडौं। दिगो विकाससम्बन्धी एशिया प्यासिफिक फोरममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् । उक्त प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुँयाल, सचिव
काठमाडौं। दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा आजदेखि आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।
काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ । उक्त पटकको बैठकमा अध्यक्ष ओलीले लिखित प्रतिवेदन भने पेश नगर्ने भएका छन् ।
काठमाडौं। कांग्रेसको महासमिति बैठकमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धतासहितको दस्ताबेज पेस भएको छ । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्ताबेजमा हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट रहेको छ । वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कदम