२५ बैशाख २०८३, शुक्रबार
सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

किमाथाङ्का,सङ्खुवासभा। सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी-किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी-किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिएका छन् ।

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर

काठमाडौं। बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ । त्यस्तै, बकिङ्घम राजदरबारका

मौसम पूर्वानुमानः उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

काठमाडौं। हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु लागेको

कोशी प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेकोे छः मुख्यमन्त्री कार्की

इनरुवा,सुनसरी। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिएका छन् । उनले भने ,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी,

बुढाथोकीको निधनका कारण राेकियाे समुदायमा काङ्ग्रेस अभियान

काठमाडाैं । नेपाली काङ्ग्रेसका पुराना नेता ,संविधानसभाका सदस्य ,पुर्ब मन्त्री,केन्द्रिय सदस्य आदरणीय केशब कुमार बुढाथोकीको दुखद निधन भएकाे छ । यससँगै समुदायमा काङ्ग्रेस अभियान रोकिएको छ। साथै महामन्त्री गगग कुमार थापाको मेचिकली संवाद यात्रा पनि

कांग्रेसले बाेलायाे केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडाैं । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बाेलाएकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारका विहान १० बजे ललितपुरमा बस्ने भएको हाे ।

संविधानसभाका सदस्य बुढाथोकीको निधन

काठमाडाैं । नेपाली काङ्ग्रेसका पुराना नेता ,संविधानसभाका सदस्य ,पुर्ब मन्त्री,केन्द्रिय सदस्य केशब कुमार बुढाथोकीको निधन भएकाे छ । यससँगै समुदायमा काङ्ग्रेस अभियान रोकिएको छ। यससँगै महामन्त्री गगग कुमार थापाको मेचिकली संवाद यात्रा पनि रोकिएको छ।

आज मिति २०८० साल माघ २३ गते मंगलवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल माघ २३ गते मंगलवार ( FEB 06, 2024) माघ कृष्णपक्ष एकादशी १२:०१ बजेसम्म त्यसपछी द्वादशी मेष – आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन

पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुनेछु: स्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुने बताउनु भएको छ । सिन्धुपाल्चोककाे जुगल गाउँपालिका वडा नं. ७ याङ्लाकाेटमा आज साेमबार आयाेजित याङ्लाकाेट बृहत् २८६० ओैं डुक