२५ बैशाख २०८३, शुक्रबार
निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण: फेरियो स्थानीयको दैनिकी

ढोरपाटन,बागलुङ। निसीखोला गाउँपालिका(९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

धनकुटा। चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि सो गाउँपालिकाले २४ जना एकल महिलालाई पाँच दिने अचार बनाउने तालिम प्रदान गरेको छ भने​ सहभागीहरूलाई विभिन्न प्रकारका

प्रहरीले ट्राफिक कारबाहीबाटै उठायो ८० करोड

काठमाडौं। देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले करिब ८० करोड रुपैयाँ राजस्व उठाएको छ । त्यस्तै, चालु आर्थिक वर्षको हालसम्मको अर्थात् साउनदेखि पुस मसान्तसम्मको अवधिमा देशभरबाट ट्राफिक कारबाही गरेर ७९ करोड

आज सुनको मूल्य फेरी बढ्यो

काठमाडौं। बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय

अपि पावर कम्पनीको प्रमुख लगानी रहेको आयोजनाको ड्राई टेस्ट

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी भएको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन मिति २०८० साल फाल्गुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट

आन्तरिक हवाई सेवा सुरु गर्दै कर्णाली सरकार

काठमाडौं। कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई सेवा सञ्चालनको तयारी थालेको छ । उक्त प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलहरूमा आन्तरिक हवाई उडान सेवा सञ्चालन

नयाँ कृषि प्रविधिबारे जानकारी दिन बनेपामा ‘बृहत् कृषि महोत्सव’ हुँदै

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । उक्त जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजना, काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आर्थिक व्यवस्थापन,

संसद्का महासचिव पाण्डेयले सम्हाले जिम्मेवारी

काठमाडाैं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ ग्रहणसँगै जिम्मेवारी सम्हालेका छन् । बुधबार बिहान १०:१५ बजे उनले नयाँ बानेश्वर, ल्होत्से हलमा सपथ सम्पन्न भएकाे थियाे । मंगलबार राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद

भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं। आइसीसी यू-१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

महेन्द्रनगर,कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका(३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा जग्गा पाएका उनी पाँच दाजु र भाइले बाँड्दा