२२ पुष २०८१, सोमबार
सांसदले बैठक स्थगन गर्न माग गरेपछि संशोधनकर्तासँगको छलफल स्थगित

काठमाडौं। कानून, न्याय तथा मानव अधिकार समितिका अधिकांश सदस्यले बैठक स्थगित गर्न माग गरेपछि आइतबार बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकको सुरुमा नै समितिका अधिकांश सदस्यले सबै संशोधनकर्तालाई बोलाउन

सर्वोच्चका मुख्य रजिस्ट्रार कुँवर र रजिस्ट्रार पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले उच्च अदालतमा दुईजना मात्रै न्यायाधीशको नाम सिफारिस गरेको हो । त्यस्तै, इतबारको

छैटौं तुल्सीलाल स्मृति बुद्धिचाल यही पुस अन्तिम साता हुने

काठमाडौं। ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यही पुसको अन्तिम साता हुने भएको छ । आयोजकले शनिबार पत्रकार सम्मेलत गर्दै प्रतियोगिता यही पुस

गैँडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुँदै

नवलपुर। दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ । उक्त खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास

पाल्पाको सीजी सिमेन्ट उद्योगमा गरे स्थानीयले तालबन्दी

काठमाडौं। पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । पटक पटक अनुरोध गर्दा समेत आफ्‍ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन

बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा शिशिरराज ढकालको इजलासमा

काठमाडौं। नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो । त्यसैगरी, करिव डेढ वर्षअघि क्रिकेटर

भक्तपुरमा नेपाल प्रहरीका सई मृत अवस्थामा फेला

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले

आजदेखि सुरु भयो सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी

काठमाडौं। आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पाटन उच्च अदालतबाट एक कार्यक्रमबीच त्यसको शुभारम्भ गरेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११

शरणार्थी शिविरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

काठमाडौं। झापाको दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी भएको छ । उक्त आगलागीमा तीन घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी झापाका अनुसार बिजुलीको तार सर्ट भएर सेक्टर सी-४ छाप्रा नं-

आज सुनको मूल्य फेरी बढ्यो

काठमाडौं।  नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । शुक्रबार तोलामा एक लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार