२६ बैशाख २०८३, शनिबार
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन टोली परिचालन

२७ ,कात्तिक ,चितवन । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३

आगलागी हुँदा रु २५ लाख बढीको क्षति

२७ ,कात्तिक ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उहाँको जस्तापाताको

राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ

२७ ,कात्तिक ,भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ । राप्ती नदी सरसफाइ अभियानले भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट गोलाघाटसम्मको नदी किनार क्षेत्रमा सरसफाइ गरेको हो ।

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

२७ ,कात्तिक ,गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख

आज गाई पूजा

२७ ,कात्तिक ,काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको

आज मिति २०८० साल कार्तिक २७गते सोमवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल कार्तिक २७गते सोमवार( nov 13, 2023 )कार्तिक कृष्णपक्ष औंसी १४:४१ बजेसम्म त्यसपछी प्रतिपदा मेष – प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धी मुलक

तस्बिरमा माया र वफादारिताको प्रतीक ‘हाची’को सय बर्ष (फोटो फिचर)

जापान । तपाईंहरूले 'हाची'फिल्म हेर्नुभएको छ र कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्म जापानको वास्तविक घटनामा आधारित फिल्म हो। सोहि हाचीको जापानमा सयौँ जन्मदिन मनाईएको छ । जापानको सिबुया रेल स्टेसनअगाडि एउटा कुकुरको

भट्टकाे पहलमा १० अभिभावकविहिन विधार्थीलाई पुर्ण छात्रवृत्ति

काठमाडौँ । नेपाल विधार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टले पहलमा लुम्बिनी एकेडेमी फाउन्डेसनका संचालक समेत रहनुभएका नेपाली काँग्रेस मधेशप्रदेश कार्यसमिति सदस्य युवा नेता रविनचन्द्र काेइरालाले जाजरकाेट र रुकुम पश्चिममा भुकम्पवाट अभिभावक गुमाएका १०जना विधार्थीलाई +२मा

विरोध प्रदर्शनपछि बङ्गलादेशमा तयारी पोशाक श्रमिकको मृत्यु

२६ ,कात्तिक ,ढाका । सरकारले गरेको पारिश्रमिक वृद्धि प्रस्ताव अत्यन्त कम भएकाले उचित पारिश्रमिकको माग गर्दै बङ्गलादेशका सयौँ तयारी पोशाक श्रमिकले आइतबार जुलुस निकालेका छन् । गत महिना सुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको

चोरी सिकारीको आरोपमा चारजना पक्राउ

२६ ,कात्तिक ,बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले चारजना चोरी सिकारीलाई हातहतियारसहित पक्राउ गरेको छ । बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणको गस्ती टोलीले दुई थान भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायोजस्तो देखिने मासुको सुकुटी,