२९ पुष २०८१, सोमबार
बाख्राको दूधबाट बनेको चिजको माग उच्च

२२ ,असोज ,तनहुँ । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको

दिप्रुङ चुइचुम्माद्वारा निःशुल्क यातायात सेवा बन्द

२२ ,असोज ,खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ । आर्थिक वर्ष २०७४/०७५ देखि सो गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा सुरुआत गरेको थियो

कवाडी सामान निकासीमा कर, विरोधमा व्यवसायी

२२ ,असोज ,भरतपुर । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर

पोखरामा ‘किताब मेला’

२२ ,असोज ,गण्डकी । चाडबाडलाई लक्षित गरी पोखरामा ‘किताब मेला’ सुरु भएको छ । आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले किताब खरिदमा विशेष छुट योजनासहित मेला सुरु गरेको हो । रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीका अनुसार

लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय

२२ ,असोज ,काठमाडौँ । शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा

पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

२२ ,असोज ,बेनी (म्याग्दी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवर्द्धन

आज २०८० साल असोज २२ गते सोमवारको राशिफल

आज मिति २०८० साल असोज २२ गते सोमवार ( oct 09, 2023 ) आश्विन कृष्णपक्ष दशमी १३:३२ बजेसम्म त्यसपछी एकादशी   मेष – अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री

सशस्त्र प्रहरी बल नेपालद्वारा चाडपर्वको अवसरमा निःशुल्क बस संचालन

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले नेपालीहरुको महान चाडपर्व बडादशैं, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने

विश्वकप क्रिकेट : भारतसामु दुई सय रनको लक्ष्य

२१ ,असोज ,काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत अहिले भारत र अष्ट्रेलियाबीच खेल भइरहेको छ । अष्ट्रेलियाले भारतसामु जितका लागि दुई सय रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला