© 2024
२ ,कात्तिक ,रामपुर (पाल्पा) । दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।
२ ,कात्तिक ,बाजुरा । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन
२ ,कात्तिक ,म्याग्दी । पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल
बेइजिङ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङमा आज आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहमा सहभागी थिए । उपप्रधानमन्त्री श्रेष्ठले ‘प्रकृतिसँग सद्भावका लागि हरित सिल्क
आज मिति २०८० साल कार्तिक २ गते विहिवार( oct 19, 2023 ) आश्विन शुक्लपक्ष पञ्चमी २२:३९ बजेसम्म त्यसपछी षष्ठी मेष – आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ। माया प्रेममा सामिप्यता बडेर जानेछ
काठमाडौं । अमेरिकाको बोस्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक कार्यक्रममा "साहित्य सम्मान-२०८०" बाट सम्मानित भएकी छिन्। डायस्पोरामा रहेर पनि नेपाली कला साहित्य गीत संगीत
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा. बद्री केसीले एनआरएनएलाई पैसा र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका छन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सकेसम्म पैसा र राजनीतिबाट एनआरएन बाहिर जानुपर्छ,’ बुधबार आयोजित
काठमाडौं। बडा दशैंलगायतका चाडपर्वहरुको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत तथा भारत–चीन अन्तर्राष्ट्रिय सिमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरुवाती गरी सशस्त्र प्रहरी बल
१ ,कात्तिक ,मनहरी । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । हेटौँडामा मन्त्री श्रेष्ठले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा
काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। गीतमा शब्द, संगीत संयोजन र स्वर कर्ण स्वयंको रहेको छ। गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको