© 2024
३ भदाै, काठमाडाैँ । सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो १२ः३० बजे
३ भदाै, काठमाडाैँ । काठमाडौं प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिको निर्णय गरेको छ । सचिव पद्म प्रसाद पाण्डेयका अनुसार भोलि सुनुवाइका लागि श्रेष्ठलाई बोलाइएको हो । समितिको आजको बैठकमा उजुरी खोलेर
३ भदाै, काठमाडाैँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने
३ भदाै, लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी
३ भदाै, काठमाडाैँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने भएको छ । साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । आजको
३ भदाै, डोल्पा । बालिका बलात्कार गरेको आरोपितमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एक बालिकालाई बलात्कार गरी फरार रहेका नौ जनामध्ये तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । फरार मध्य जगदुल्ला गाउँपालिका–५
३ भदाै, काठमाडाैँ । आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख १० हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर
३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताएका छन् । इन्ट्रा फाउन्डेसनले शनिबार यहाँ आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स
३ भदाै, विराटनगर । बलात्कार आरोपमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् । ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनीमाथि २० वर्षीया
३ भदाै, बारा । आक्रमण परी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुन घाइते भएकी छिन् । एक समूहले शनिबार राती उनको घरमै घुेसर आक्रमण गरेको थियो । अहिले उनको परवानीपुरस्थित न्यूरो अस्पतालको आइसियू कक्षमा राखेर उपचार