३१ बैशाख २०८३, बिहीबार
आन्तरिक उडानको हवाई भाडा बढ्ने

१ ,श्रावण ,काठमाडौँ ।आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने

उत्पादन बढेपछि चक्लाबन्दीमा आकर्षित हुँदै किसान

  १ ,श्रावण ,बागलुङ।  बाँझो जग्गाको सदुपयोगसँगै उत्पादनमा वृद्धि भएपछि बागलुङका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका छन् । बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, एकल खेतीभन्दा सामूहिक खेतीले उत्पादन बढाउने र एकीकृत उत्पादनले बजारीकरणमा समेत सहयोग

अमेरिकाबाट ‘आउ तिमी अँगालोमा’ सार्वजनिक (भिडियो सहित )

१ ,श्रावण ,अमेरिका ।अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको प्रेमिल शब्दमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको यस गीतमा गायक सुरेश लामा र गायिका रचना

उर्जा उद्यमी पोखरेललाई अमेरिकी अवार्ड

१ ,श्रावण ,काठमाडौँ । उर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड‘ पाएकी छन् । पोखरेल स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन् । उनी हिमशिखर पावर कम्पनीकी

नेपालमा स:शुल्क प्रसारण हुने विदेशी टेलिभिजन च्यानल आजदेखि बन्द

१ ,श्रावण ,काठमाडौँ । सरकारले आज साउन १ गतेदेखि सबै स:शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले स:शुल्क प्रसारण हुने

सिस्डोल र बन्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोरका गाडी

१ ,श्रावण ,काठमाडौँ । सिस्डोल र बन्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले बाटोमै फोहोर का गाडी रोकेका छन् । धादिङ र नुवाकोटको सीमाना मा रहेको सिस्डोल र बन्चरेडाँडाको बीचमा भाग पर्ने आलेटारमा जनप्रतिनिधि र स्थानीयले फोहोरको गाडी

खोलाले बगाउँदा एकको मृत्यु

१ ,श्रावण ,मकवानपुर  ।  मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा बागमती खोलाले बगाउँदा आइतबार एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बागमती गाउँपालिका वडा नम्बर १ ठूलोगुर्दुङ का ४५ वर्षीय लघुदोर्जे दोङको खोलाले

विपद्को पूर्वतयारीमा जुट्न मधेस प्रदेश सरकारको निर्देशन

१ ,श्रावण ,काठमाडौँ । मधेस प्रदेश सरकारले बाढी, डुबान, कटान, चट्याङलगायतका विपद्बाट हुने सक्ने धनजनको क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ । मधेस प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित

देवघाटधाममा स्नान गर्नेको भीड

१ ,श्रावण ,भरतपुर । पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा

बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा

१ ,श्रावण ,टीकापुर । बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ । बाढीले भजनीका प्रायः सबै