३१ बैशाख २०८३, बिहीबार
अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा,परराष्ट्रमन्त्रीसँग भेट्दै

२९,असार ,काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउनुभएको छ ।  अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लूदक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुग्नुभएको हो । उहाँले आजै ४ बजे

आदिकविको २१० औं जन्मजयन्तीमा पूर्णकदको शालिकमा माल्यार्पण

२९,असार ,काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको छः अर्थमन्त्री

२९,असार ,काठमाडौँ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो । उहाँले मुल्यवृद्धि पनि विगतको भन्दा

धारिलो हतियार प्रयोग गरी हत्या

रौतहट:  देवाही गोनाही नगरपालिकामा एक पुरुषको घरमै हत्या भएको छ । देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले

२१०औँ भानुजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

२९,असार ,काठमाडौँ ।  आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती विभिन्न स्थानहरुमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन

लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल

२९,असार ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी प्रदान गरेका छन् । अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

२९,असार ,जानकी । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तेश्रो पटक नेपाल आउँदै

२९,असार ,काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तेश्रो पटक नेपाल आउँदैछन् । उनी बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिदैछन् । लू दक्षिण तथा मध्य एसिया मामिला हेर्छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री

दुर्घटनामा दुई जनाको मृत्यु

२९,असार ,दमक । झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको

अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो

२९,असार ,काठमाडौँ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको हिजो मृत्यु भएको हो । एमआरआइ गर्ने