२ माघ २०८१, बुधबार
राष्ट्रियसभाको बैठक सर्‍यो

२९ चैत ,काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । भोलि बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले

वैदेशिक रोजगार विभागद्वारा समिति गठन

२९ चैत ,काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउने गरी छुट्टाछुट्टै तीन वटा अनुगमन समिति गठन गरी परिचालन गरेको जनाएको छ । विभागले

कोशी प्रदेश : विश्वविद्यालय पूर्वाधार निर्माण गर्न भारतसँग अनुरोध गर्ने

२९ चैत ,मोरङ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षबीच समझदारी तय

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्काशित, सांसद पद पनि खारेज गर्ने केन्द्रीय समितिको निर्णय

२९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सदस्यता खारेज भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो । रास्वपाले उनलाई सांसदबाट समेत बर्खास्त

कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली

२९ चैत ,दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन्‌। गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक

जनवरीमा कुराकानी भएको अडियो अहिले ल्याएर हालियो : ढाकाकुमार श्रेष्ठ

२९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले पहिलेको अडियो रेकर्ड उपचुनावलाई प्रभावित पार्नेगरी सार्वजनिक गरिएको टिप्पणी गरेका छन् । बुधबार पार्टी कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन् । ‘जनवरीमा कुराकानी

गृहमन्त्री श्रेष्ठसँग भारतीय राजदूत श्रीवास्तवको भेट, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

२९ चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र

देशभर १२१ जनामा कोरोना संक्रमण, एक जनाले गुमाए ज्यान

२९ चैत्र, काठमाडाैँ । देशभर १२१ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट १२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  । पछिल्लो २४ घण्टामा २३७७

मन्त्रीको घर तोडफोड

२९ चैत्र, काठमाडाैँ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घर तोडफोड भएको छ । उनको काठमाडाैँको पेप्सीकोलामा रहेको घरमा तोडफोड भएको हो । छापामार शैलीमा घर तोडफोड भएको भन्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीले

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग

२९ चैत्र, काठमाडाैँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सातदेखि दश दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न माग