© 2024
२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिए उक्त रिट आजका लागि हेर्न
२५ फागुन, काठमाडाैँ । राष्ट्रपति पदका लागि भएको मतदान सकिएको छ । बिहीबार बिहान १० बजेबाट भएको मतदान पक्रिया दिउँसो ३ बजे सम्पन्न भएको हो । कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८
२५ फागुन, काठमाडाैँ । भक्तपुर दरबार क्षेत्रमा पुरातात्विक मूर्ति चोरीको प्रयास भएको छ। तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे विदेशी नागरिकले मूर्ति चोर्ने प्रयास गरेका हुन् । उक्त आरोपमा एक इटालियन नागरिक पक्राउ परेका
२५ फागुन, काठमाडाैँ। अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छिन्। बिहीबार उनले प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी हुन् । बुधबार उनले प्रेमी मानवसँग इन्गेजमेन्ट गरेकी थिइन् । सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन् ।
२५ फागुन, एजेन्सी। रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
२५ फागुन, काठमाडाैँ। यातायात व्यवस्था विभागले ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको छ । केही महिना पहिले बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन नपरेकाले पुनः खुलाउन लागिएको हो ।
२५ फागुन, काठमाडाैँ। वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय
काठमाडौ : राष्ट्रपति निर्वाचनका लागि जारी मतदानमा ८२४ जनाले मतदान गरेका छन्। कुल ८८४ मतदातामध्ये दिउँसो २ बजेसम्म ८२४ जनाले मतदान गरेका हुन्। निर्वाचन आयोगका अनुसारसंघीय संसदतर्फ ३०९ जनाले र प्रदेशसभातर्फ ५१५ जनाले मतदान गरेका
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ । बुधबार ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वडा नं १ दिक्तेलकी मनिषा कटवाल, वडा नं ४ खाल्लेकी पवित्रा लम्साल, वडा नं
देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण भन्दै उडान स्थगित