© 2024
काभ्रेपलान्चोक : नेपाल व्यवसायिक बाख्रापालक महासघंको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बनेपामा भएको अधिवेशनबाट गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन भएको छ। केन्द्रीय सदस्यमा निवाचित कुशल अधिकारीका अनुसार शनिबार सम्पन्न अधिबेशनबाट सर्बसम्मत
काठमाडौँ । सिजी नेटको इन्टरनेट सेवामा पुनः समस्या देखा परेको छ। इन्टरनेट नचलेको र ग्राहक सेवा केन्द्रमा समेत सम्पर्क हुन नसकेको भन्दै सेवाग्राहीहरू एकाएक सामाजिक सञ्जालमा आक्रोशित बन्दै खरो उत्रिरहेका छन्। इन्टरनेट हाम्रो आधुनिक जीवनको
काठमाडौ :नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सहआयोजनामा ह्याकाथुन कार्यक्रमको आयोजना हुन लागेको छ । यहि फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा
सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०/८१–२०८२/८३) तयार पारेको छ । राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक कार्यक्रमको
काठमाडौ : राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहनुभएको छ भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का,
सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिदैछन् । सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले प्रतिनिधित्व गरेका थिए । आइतबारदेखि
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उहाँलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि
नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको
दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । उक्त पेट्रोल पम्प यसअघि उपमहानगरपालिका आफैँले चलाउने तयारी गरेको थियो । तर, आफूले अनुमति ल्याएर तुलसीपुरका व्यवसायीलाई ठेक्कामा
मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बिहानदेखि अवरुद्ध भएको छ । कमलामाई नगरपालिका–१३ रानीबासमा स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । आज बिहान जङ्गली हात्तीको आक्रमणबाट घरमै सुतिरहनुभएका ४० वर्षीय दण्डपाणि पौडेलको मृत्युको विषयलाई लिएर पीडित पक्ष