१४ पुष २०८१, आईतवार
उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न, यातायात क्षेत्रको समस्या समाधान गरिने

यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर

देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताउनुभएको छ । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उहाँले उल्लेख गर्नुभयो । अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले

उपत्यकाको सार्बजनिक यातायात बन्द फिर्ता

काठमाडौ : तीन यातायात मजदुर सङ्गठनले गरेको उपत्यका सार्बजनिक यातायात बन्द फिर्ता लिएका छन् । मङ्गलवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सहमति भएपछि बन्द फिर्ता लिएका हुन् । उनीहरुका माग सम्बोधन गर्ने र सोमवार पक्राउ

दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार संचालनमा

काठमाडौं: अर्गानिक खानाको परिकारका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार खुलेको छ । प्रमुख अतिथि नेपाल फिल्म सोसाईटीका अध्यक्ष बिशिष्ठ नायक तथा कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यतामा रिवन काटेर उद्घाटन गरिएको कार्यक्रममा चर्चित कलाकार

राष्ट्रिय सभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौंः संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजेसंसद भवनमा बस्नेछ । आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९र०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य

यस्तो छ बैशाख १० को उपनिर्वाचनको कार्यतालिका

काठमाडौ :उपनिर्वाचनको कार्यक्रमअनुसार १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावली अद्यावधिक गर्ने अवधि तोकिएको छ । २०–२२ चैतसम्म उम्मेदवारको मनोनयन दर्ता, उजुरी, जाँचबुझ, नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २३ गते नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरेर

श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीको नियन्त्रणमा

विरगञ्ज:  सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगंजले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित माघ २९ गते एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सोही महानगरपालिका १६

जलाधार क्षेत्र संरक्षणका लागि नदी सम्मेलन

गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले मानवीय कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभएको छ । सहमति संस्थाको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘नारायणी नदी सम्मेलन–२०२३’ लाई सम्बोधन गर्दै स्वच्छ पानी मानव जीवनका

मिर्चैया अस्पतालमा सेवाग्राहीको चाप बढ्यो

मिर्चैया नगरपालिकास्थित मिर्चैया अस्पतालमा सुत्केरी हुन आउनेको चाप बढ्न थालेको छ । सामान्यदेखि शल्यक्रिया गरेरै सुत्केरी गराउनेलाई सम्पूर्ण औषधि र उपचार खर्च निःशुल्क भएपछि सेवाग्राहीको चाप बढेको हो । मिर्चैया नगरपालिकाले आफ्नै स्रोतबाट श्रोत परिचालन

मालपोतमा ‘टाइमकार्ड’ लागू हुँदै

मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन