© 2024
गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताउनु भएको छ । मन्त्री नियुक्त भएपछि गृह
एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो
बरिष्ठ पत्रकार युवराज घिमिरे "नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार-२०७९" बाट सम्मानित हुनुभएको छ। नोना कोइरालाको १५औं स्मृति दिवसको अवसरमा बिराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक समेत रहनुभएका नेपाली कांग्रेसका नेता माननिय डा शेखर
१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार दिउसो अचानक डाउन भएर ठप्प भएका वेबसाइटहरू सुचारू भएका हुन्। सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको
१४ माघ, काठमाडाैँ। अधिकांश सरकारी कर्यालयका वेबसाइट डाउन भएका छन्। शनिबार दिउँसोबाट अधिकांश सरकारी वेबसाइट नचल्ने भएका हुन्। सर्भरमा आएको समस्याका कारण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन्। त्यस्तै, अध्यागमन विभागको
काभ्रेपलाञ्चोक, १४ पुस (रासस) ः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि
जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन् । एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य
काठमाडौ : लेखक तथा सञ्चारकर्मी दामोदर न्यौपानेको घरको शिक्षा सार्वजनिक भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित लोकार्पण समारोहबीच पुस्तक सार्वजनिक भएको हो । न्यौपानेको यो नवौं प्रकाशित कृति हो । पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको
यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको उक्त