८ पुष २०८१, सोमबार
मेयर शाह र गभर्नर अधिकारी बिच भेट : वित्तिय व्यवस्थापनका विषयमा कुराकानी

काठमाडौँ ः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र वैङ्कका गभर्नर महाप्रसाद अधिकारी विच सहकारी क्षेत्रको वित्तिय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । आज प्रमुख शाहको कार्यकक्षमा भएको भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरुमा सर्वसाधारणले

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलकाे बैठक बस्दै

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलकाे बैठक बस्दै ११ बजे संसदीय दलकाे कार्यालयमा बस्ने भएको छ । प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेन्डरकाे विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । पुराना दलले क्यालेन्डर व्यवहारिक नभएकाे

राष्ट्रपति निर्वाचन फागुन २५ कि २६? मिति घोषणा गर्दै आयोग

काठमाडौ : निर्वाचन आयाेगले आज राष्ट्रपतिकाे निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचनकाे मिति घाेषणा गरेर चुनावी कार्यतालिका सार्वजनिक गर्न लागेकाे हो । फागुन २५ वा २६ गतेलाई

सबै बुझ्दा म राजनीतिका लागि म योग्य छैन भन्ने अनुभूति हुन्छ: रविन्द्र मिश्र

काठमाडौ : राप्रपा नेता रविन्द्र मिश्रले परिस्थिति बुझ्दा आफू राजनीतिका लागि योग्य नभएको अनुभुती हुने बताएका छन् । सोमबार ट्विटमार्फत उनले यस्तो बताएका हुन् । उनले भनेका छन्-"सबै हेर्दा/बुझ्दा, म नेपाली राजनीतिका लागि योग्य पात्र

मतभेदलाई बिर्सेर शहीदको सपना रुपान्तर गर्न संकल्प गरौं : सभापति देउवा

काठमाडौ :प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले मतभेदलाई बिर्सेर शहीदको सपना रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन् ।सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले भनेका छन: वि.सं. १९९७

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि – सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हँुदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ । दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार बेनीमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रमा स्वास्थ्य

बन्दीपुर क्षेत्रका ‘होर्डिङबोर्ड हटाइँदै

तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ । नेपाल आएकामध्ये पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको भनाइ छ । बन्दीपुरलाई पर्यटकीय हिसाबले सुन्दर

फोहरले कालीगण्डकी कोरिडोर दुर्गन्धित

दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने